लिभरपुल फिफा क्लब विश्वकप फुटबलको फाइनलमा

लन्डन । इङ्लिस क्लब लिभरपुल फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कतारको दोहामा बुधबार राति भएको मेक्सिकन क्लब मोन्टेरीलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलको १२ औं मिनेटमा नेबी केइटाले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाएका थिए । १४ औं मिनेटमा रोगेलिओ … Continue reading लिभरपुल फिफा क्लब विश्वकप फुटबलको फाइनलमा